Loading... आजः २०८१ बैशाख १८, मंगलवार

कक्षा १२ को परीक्षा स्थगित भएको छ ।

स्थगित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्धारा सिफारिस

 

कक्षा १२ को परीक्षा स्थगित भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको शनिबार बसेको बैठकले परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो।

बोर्डले साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म परीक्षा लिने गरी तालिका सार्वजनिक गरेको थियो । तर बढ्दो कोरोना संक्रमणको जोखिमका कारण परीक्षा स्थगित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको थियो।