Loading... आजः २०८२ कार्तिक ३०, शनिबार

एमाले नेता गोपाल नेपालीले दैलेख क्षेत्र नं. १ बाट दिए बागी उम्मेदवारी

नेकपा एमाले दैलेखका नेता गोपाल नेपालीले दैलेख निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदमा बागी उम्मेदवारी दिएका छन् । नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य नेपालीले बागी उम्मेदवारी दिएका हुन् । उनले नेकपा एमालेबाट टिकट नपाएपछि बागी उम्मेदवारी दर्ता गराएका हुन् । मातृभूमी