Loading... आजः २०८१ मंसिर २९, शनिबार

कर्णाली सरकारबाट बाहिरियो माओवादी

 

काठमाडौँ – सत्ता समीकरण फेरिएसँगै कर्णाली प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । सोमबार मुख्यन्त्री यामलाल कँडेललाई चार जना मन्त्रीले राजीनामा पत्र बुझाएका छन ।

माओवादी केन्द्रबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, सामाजिक विकासमन्त्री विरबहादुर शाही, ऊर्जा तथा जलस्रोतमन्त्री रणसिंह परियार र उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री दुर्गबहादुर रावतले राजीनामा दिएका हुन । उनीहरू गत वैशाख १८ गते मन्त्री नियुक्त भएका