स्वर्गिय पत्रकार डेकेन्द्र राज थापाको हत्या भएको आज १७ बर्ष

कृष्ण शर्मा । सुर्खेत – दैलेखका स्वर्गिए पत्रकार डेकेन्द्र राज थापाको हत्या भएको आज (बुधबार) १७ बर्ष पुगेको छ ।
तत्कालिन शसस्त्र युद्धरतर नेकपा माओवादि पक्षवाट वि.स २०६१ साल साउन २७ गत्ते अर्थात आजकै दिन मारिएका थापाको पत्रकार माहासंघ शाखा दैलेखले आज १७ औँ स्मृति दिवस मनाएको छ ।
आज नै दैलेख जिल्लला का प्रमुख जिल्ला अधिकारि हरि प्याकुरेल र प्रहरि प्रमुख अनुपम श्रेष्ठ लाई भेटि ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।
सोहि क्रममा ध्यानाकर्ष पत्र बुझाउदै पत्रकार माहासंघ दैलेखका अध्यक्ष यज्ञ राज थापाले हत्यामा संलग्न ९ जना मध्ये ६ जना कानुनि दायरामा आईसकेको र फराहर बाँकि तिन जनालाई पनि अथासिघ्र कानुनि दाएरामा ल्याउन माग गर्नु गरेका छन ।







परिवर्तन संवाददाता
२८ श्रावण २०७८, बिहीबार १२:१७