Loading... आजः २०८२ पुष ४, शुक्रबार

गठबन्धनले आज काठमाडौंमा चुनावी सभा गर्दै

 

काठमाडौं – सत्तारुढ गठबन्धनमा आबद्ध पाँच दलले काठमाडौंमा संयुक्त चुनावी सभा गर्दै छन्। स्थानीय तह निर्वाचनलक्षित सभा आज काठमाडौंमा गर्न लागिएको जनाइएको छ।

काठमाडौंको भृकुटीमण्डपमा दिउँसो २ बजेदेखि सभा हुने काठामाडौंको मेयरका प्रत्याशी सिर्जना सिंहले जनाकारी दिइन। सभामा गठबन्धनमा आवद्ध शिर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ।

गठबन्धनको पहिलो संयुक्त चुनावी सभामा बिहीबार चितवनको भरतपुरमा सम्पन्न भएको थियो । थाहाखबर