Loading... आजः २०८३ बैशाख ५, शनिबार

कालीकोटमा भदौ १ गतेसम्मका लागि निषेधाज्ञा थप

कृष्ण शर्मा सुर्खेत – कालीकोटमा भदौ १ गतेसम्मका लागि निषेधाज्ञा थप  गरिएको छ  ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी देवीन्द्रप्रसाद श्रेष्ठले जिल्ला भरि थप १० दिनका लानगि निषेधाज्ञा लम्बियको  परिवर्तन दैनिक लाई जानकारि दिएका छन ।

उनका अनुसनार निषेधाज्ञाको नियममा भने कुनै परिवर्तन भएको छैन । कोरोना महामारीको दोस्रो लहरसँगै लागू गरिएको निषेधाज्ञा पटकपटक थप गर्दै यही साउन २२ गते राति १२ बजेसम्म कायम रहेको थियो ।