Loading... आजः २०८१ बैशाख ७, शुक्रबार

(एकीकृत समाजवादी) पार्टी दैलेखको सर्मथनमा सनाखत गर्ने जनप्रतिनिधिको संख्या पच्चिस पुग्यो

कारण बस अरु जनप्रतिनिधि सहभागि हुन केहि ढिलो

सुर्खेत : दैलेखमा नेकपा (एकीकृत समाजवादी) पार्टीको सर्मथन सहित सनाखत गर्ने जनप्रतिनिधिको संख्या पच्चिस पुगेको छ ।

निर्वाचन कार्यालय दैलेखका अनुसार  आज ( शुक्रवार) १ बजेसम्मको सुचना बमोजिम अहिले सम्म ५ वडाध्यक्ष, ३ गाउँपालिकाका प्रमुख र उपप्रमुख सहित २५ जनाले सनाखत गरीसेका बताईएको छ ।

कारण बस अरु जनप्रतिनिधि सहभगिहुन केहि ढिलो भएको र आजनै निर्वाचन कार्यालयमा एकमुष्ट सर्मथन सहित सनाखत गर्ने नेकपा (एकीकृत समाजवादी) पार्टी कि प्रदेश शभा सांसद एवम नेतृ पार्वति विशुन्खेले परिवर्ततन दैनिक लाई जानकारि दिईएकी छन ।