Loading... आजः २०८३ बैशाख ५, शनिबार

राष्ट्रियसभाको बैठक माघ १७ गतेका लागि बोलाइयो

काठमाडौं –  राष्ट्रियसभाको बैठक माघ १७ गतेका लागि बोलाइएको छ।

संघीय संसदका महासचिव डा। भरतराज गौतमले आज एक सूचना जारी गर्दै माघ २ गते आइतबारको सूचनामार्फत स्थगित गरेको बैठक माघ १७ गतेका लागि बोलाइएको हो।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९१० बमोजिम बैठक बोलाएको जनाएको छ ।