Loading... आजः २०८३ बैशाख ४, शुक्रबार

सुर्खेत सभाहलको बाँकी काम सम्पन्न गर्न ६ करोड बजेट विनियोजन

 

सुर्खेत – साथै संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेत कार्यालयको भवन निर्माणका लागि पनि बजेट व्यवस्था गरिएको छ ।

सुर्खेत सभाहल निर्माण कार्यको दोस्रो चरणका लागि ६ करोड सुनिश्चित भएको छ ।

यस्तै संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतको भवनका लागि ४ करोडको सिमाभित्र रही खरिद प्रक्रिया अघि बढाउन र उक्त आयोजनाका लागि आवश्यक बजेट मन्त्रालयको चालु तथा आगामी आर्थिक वर्षको बजेट सिलिङ्ग भित्रबाट व्यवस्थापन गर्ने गरी बजेटको सुनिश्चित गरिएको हो ।