Loading... आजः २०८२ पुष १२, शनिबार

चामुण्डा बिन्द्रासैनीमा माओबादी केन्द्र काे आम शभा

दैलेख –नेकपा माओबादी केन्द्रले बुधबार चामुन्डा बिन्द्रासैनी नगरपालिका को डङसुरमा चुनाबी आम सभा सम्पन्न  गरेको छ ।

माओवादी केन्द्र चामुन्डा बिन्द्रासैनी नगरपालिका ९ को आयोजनामा गरिएको सभामा एकीकरण मा आएका नेताहरुको स्वागत तथा सस्कृतिक प्रस्तुती सहितको  सभा लाई नेताहरूले सम्बोधन गरिएका थिय।

सभा लाई सम्बोधन गर्दै नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य कृष्ण गुरुङले माओवादीले लडेर ल्याएको संघियता समाबेसिकरण र लोकतान्त्रिक  ब्यबस्था गरिब  दलित र पछाडी पारिएको बर्गको पहुँचका लागि माओबादी केन्द्रले नै स्थानिय सरकार चलाउनु पर्ने बताए ।

केन्द्रिय सल्लाहकार सदस्य थिर बहादुर कार्की, प्रदेश सदस्यहरु सुशील रावत, ऐन बहादुर कठायत, गोबिन्द तिम्ल्सेना लगाएत का नेता ले सम्बोधन गरेका थिय।