चितवनमा फेरि जित्छु : रेनु दाहाल
काठमाडौं –सत्तारुढ गठबन्धनबाट चितवनको भरतपुर महानगरपालिकाकी मेयर उम्मेदवार रेनु दाहालले पहिलो कार्यकालमा गरेको कामका आधारमा आफूले जित्ने दाबी गरेकी छिन्।
उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग कुरा गर्दै दाहालले आफू परीक्षण भएर आएकाले जित्ने आधार प्रशस्तै भएको बताइन्।
‘हामीले भरतपुर महानगरलाई समृद्ध बनाउनका लागि सोचेको भन्दा धेरै विकास गरेका छौं, उनले भनिन्, भरतपुरवासीको ठूलो विश्वास जितेको छु। पाँच वर्ष परीक्षण भएर आइसकेको हुँदा जितका आधार प्रशस्तै छन्।’
उनले आफूहरु गठबन्धनको आधिकारिक उम्मेदवार भएको भन्दै बागी उम्मेदवारीले खासै असर नगर्ने बताइन्।
‘







परिवर्तन संवाददाता
१२ बैशाख २०७९, सोमबार १८:५६