Loading... आजः २०८२ पुष ७, सोमबार

आठबिस नगरपालिकाको नगर कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न

दैलेख –जिल्लाको आठबिस नगरपालिकाको नगर कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ।

गत बैशाख ३० गतेभएको स्थानिय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले नगर कार्यपालिकाको निर्वाचन गरि कार्य पालिका सदस्यमा १९ जना बिजयी भएको प्रमुख प्रशासकिय अधिकृत दिलबहादुर शाहिले बताए ।

पश्चियम नेपाल डट कम बाट