Loading... आजः २०८१ बैशाख १३, बिहीबार

जोखिम न्युकिरणका लागि सर्तक रहन जिल्ला प्रशासन दैलेखको आग्रह

दैलेख – विपद जोखिम न्युनिकरणका लागि सर्तक रहन  जिल्ला वासिहरुमा  प्रशासन कार्यलयल दैलेखले आग्रहगरेको छ । जलतथा मामैसम विज्ञान विभाग र /fli6«oविपद जोखिम न्युनिकरण ब्यबस्थापन प्रधिकरणको प्रक्षेपण अनुसार  यस वर्षको मनसुनको अवधि लामो समय सम्म रहने ,साविकको भन्दा धेरै बर्षा हुने र जसकारण  जन धनको ठुलो क्षति हुने सम्भावना रहेकाले यस विपत बाट सुरक्षित रहनकालागि कार्यलयले जानकारि गराएको छ ।

जिल्ला स्थित कर्णाली नदि , लोहोरे खोला ,छामघाट खोला राघाट खोला ,कट्टी खोला ,पादुका खोला गलाएतका नदि तटिय क्षेत्रमा बाढि जानसक्ने र भिरालो ठाउँमा पहिरो जान सक्ने भएकाले सर्तक रहन  सुचित गर्दै जोखिम युक्त स्थानहरुमा बस्ने नारिक हरुलाई सम्भावित विपद जोखिम न्युनिकरणका लागि सर्तकता अपनाउन र विपद जन्य कुनै घटना घटेमा नजिकको सुरक्षा युनिट स्थानिय तह प्रहरि कन्ट्रोल १०० जिल्ला आपतकालिन कार्यसंचालन केन्द्रको ०८-९४१०२३३ नम्बरमा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालय दैलेखले सुचना मार्फत जानकारि गराएको छ ।