सदस्य बिष्टले माओवादी पार्टी विधि पद्धतीअनुसार नचलेको र चोरीको अभियोग लागेका गैह्र सांसदलाई मन्त्री बनाउने जस्ता गतिविधि केन्द्रीय नेतृत्वले गरेकाले पार्टी त्यागेको बताएका छन् । एमसीसी पास गर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्णयले अमेरिकी साम्राज्यवादको पृष्ठपोषण गरेको उनको आरोप छ ।
परिवर्तन संवाददाता
२७ फाल्गुन २०७८, शुक्रबार २०:२५