Loading... आजः २०८३ बैशाख ५, शनिबार

भारतीय क्षेप्यास्त्र पाकिस्तानी भूमिमा खसेको दाबी

तीव्र गतिमा उडिरहेको सो क्षेप्यास्त्र बिहीबार साँझ ६ बजेर ४३ मिनेटमा पाकिस्तानी सेनाले पत्ता लगाएको थियो।

रुसी समाचार एजेन्सीले पाकिस्तानी सेनाका प्रवक्तालाई उद्धृत गर्दै दिएको जानकारीअनुसार सो क्षेप्यास्त्रले निर्धारित मार्गबाट मोडिएर अचानक पाकिस्तानी भूभागतर्फ उडेको र पाकिस्तानको वायु क्षेत्रमा पसेको थियो। पाकिस्तानको सो दाबीप्रति भारतले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।