Loading... आजः २०८३ बैशाख ५, शनिबार

कमल थापाको पार्टीको चुनाव चिन्‍ह ‘तीर’

काठमाडौं – कमल थापा नेतृत्वको राप्रपा नेपालले निर्वाचन आयोगबाट चुनाव चिन्ह तीर पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका नेता थापाले आगामी स्थानीय तहको निर्वाचनमा सहभागी हुनका लागि तीर चिन्‍ह रोजेका हुन्।

राप्रपाले सनातन हिन्दु धर्म, संस्कृति महत्वपूर्ण रहेको तीर लिएको छ। राप्रपा पूर्वअध्यक्ष समेत रहेका थापाले फागुन ७ गते  राप्रपा नेपालको घोषणा गरेका थिए।