Loading... आजः २०८२ पुष ५, शनिबार

रुकुमकाे चौरजहारी नगरपालिकामा सार्की निर्विरोध

रुकुम पश्चियम– चौरजहारी नगरपालिका वडा नं. ८ को दलित महिला सदस्य पदको उम्मेदवार रश्मी बि।क। सार्की निर्विरोध निर्वाचित भएकि छन ।

नेपाली काँग्रेसबाट दलित महिला सदस्यको उम्मेदवार राधिका सार्कीले माओवादी केन्द्रलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिए पश्चात् निर्विरोध निर्वाचित भएकि हुन । रातोपाटि संवाददाता