Loading... आजः २०८२ माघ २०, सोमबार

भोलिदेखि बजारमा एक रुपैयाँका नयाँ सिक्का

काठमाडौं – राष्ट्र बैंकले एक रुपैयाँका नयाँ सिक्का बजारमा ल्याउँदै छ। ​

बैंकले भोलिदेखि एक रुपैयाँका नयाँ सिक्का बजारमा ल्याउन लागेको जनाएको छ।

यस्तो हुने छ सिक्का