Loading... आजः २०८३ असार १२, शुक्रबार

दैलेख – भगवतीमाई गाउँपालिकाका बालक्लब व्यवस्थापन नेतृत्व सहजीकरण तथा प्रभावकारी सञ्चार सीप सम्बन्धी ३ दिने तालिम शुक्रबारदेखि सुरु भएको छ। वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोग एवं भगवतीमाई गाउँपालिकाको साझेदारीमा सोसेक नेपालद्वारा सञ्चालित आईपीएफ शिल्ड परियोजनाको आयोजनामा यो तालिम दैलेखबजारमा सञ्चालन भएको हो। बालबालिकाहरूमा नेतृत्व क्षमताको विकास गर्ने, बालक्लबहरूलाई थप […]

काठमाण्डौ – झापाको मेचीनगर नगरपालिका वडा नम्बर १, २, ३ र ४ का हात्ती प्रभावित बासिन्दाले जङ्गली हात्तीको आतङ्क नियन्त्रणको मागसहित प्रधानमन्त्रीसमक्ष ४ बुँदे ज्ञापनपत्र बुझाएका छन् । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमार्फत उनीहरूले प्रदेश सरकार र सङ्घ सरकारको ध्यानाकर्षण गराएका हुन् । मुख्यमन्त्री कार्कीमार्फत नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत […]

दैलेख – नारायण नगरपालिका दैलेखमा शिक्षक,कर्मचारी र सीएलसी परिचालकका लागि आधारभुत कम्प्युटर सम्बन्धित २ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । तालिम नारायण नगरपालिका शिक्षा यूवा तथा खेलकुद विकास शाखाको आयोजनामा शनिबार र आइतबार सञ्चालन भएको थियो । दुई दिनसम्म चलेको तालिममा कम्प्युटर हार्डवयरसम्बन्धी आधारभूत विषयमा आधारित रहेर कम्प्युटरको […]

दैलेख– लैङ्गिक समता तथा सामाजिक समावेशीकरणसम्वन्धी सामुदायिक सहजकर्ताहरूलाई तिन दिने तालिम सोमबार दैलेख बजारमा समापन भएको छ । सेफ द चिल्ड्रेनको आर्थिक सहयोग, सोसेक नेपाल र चामुण्डा बिन्द्रासैनी नगरपालिकाको समन्वयमा सञ्चालित सानो कदम उज्ज्वल भविष्य ९सार्थक० परियोजनाको आयोजनामा शनिवार देखि सञ्चालन भएको तालिमको मङ्गलवार समापन गरिएको हो । तालिमको समापन […]

दैलेख –  दैलेखको नारायण नगरपालिका–६ भुर्तिमा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन् । दुर्घटनापछि उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको छ।  जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार आईतबार करिब १२:४५ बजे दैलेख बजारबाट भुर्ति तर्फ जाँदै गरेको भे १ त ४२०२ नम्बरको खाली ट्याक्टर स्टार्ट गर्ने क्रममा […]




कोरोना बीमा : संक्रमित भएकालाई एक साताभित्र भुक्तानी

काठमाडौं : कोरोना बीमाको मापडदण्डमा भएको व्यवस्थाअन्तर्गत बीमा दाबीका लागि हाल भएको व्यवस्थामा थप परिमार्जन गर्ने विषयमा छलफल भएको छ। कोरोना बीमालाई थप प्रभावकारी बनाउने उद्देश्यले सोमबार बीमा समितिले बीमा कम्पनीका प्रतिनिधि, नेपाल उद्योग परिसङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घ,…



कोरोना बीमा : संक्रमित भएकालाई एक साताभित्र भुक्तानी

काठमाडौं : कोरोना बीमाको मापडदण्डमा भएको व्यवस्थाअन्तर्गत बीमा दाबीका लागि हाल भएको व्यवस्थामा थप परिमार्जन गर्ने विषयमा छलफल भएको छ। कोरोना बीमालाई थप प्रभावकारी बनाउने उद्देश्यले सोमबार बीमा समितिले बीमा कम्पनीका प्रतिनिधि, नेपाल उद्योग परिसङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घ,…


फिचर

दैलेख,१ बैशाख २०८३ । करिब दुई दशकअघि घरजग्गाबाट विस्थापित भएका दैलेख जिल्लाको दुल्लु नगरपालिका वडा नं. ८ का दलित परिवारहरूलाई लक्षित गर्दै ‘जनताआवास कार्यक्रम’ अन्तर्गत घर निर्माण कार्य सुरु गरिएको छ। कर्णाली प्रदेश सरकारको जनताआवास कार्यक्रम अन्तर्गत पूर्वाधार विकास कार्यालय दैलेखमार्फत दुल्लु नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको उक्त कार्यक्रमले लामो समयदेखि…


नेपाली यु-१६ क्रिकेट टोलीको घोषणा

काठमाडौं –  एसीसी यु(१६ इस्ट जोन कपको लागि नेपाली यु(१६ राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले विपिन शर्माको कप्तानीमा १४ सदस्य टिम घोषणा गरेको हो। टिमको उपकप्तानमा सूर्यान्शु कोइराला रहेका छन्। नेपाल प्रिमियर लिग एनपीएलको इमर्जिङ…