Loading... आजः २०८० चैत्र १६, शुक्रबार

एकताको सन्देशसहित एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै

 

काठमाडौं –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दै छन्।

आज विहान ११ बजे तुलसीलाल अमात्य भवन च्यासलमा ओलीले पत्रकार सम्मेलन गर्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

नेकपा एमालेमा लामो रस्साकस्सीपछि असन्तुष्ट नेताहरुले एकताको सन्देश दिएसँगै ओलीले आज पार्टी एकताको सन्देश र देउवा सरकारको डेढ महिने समीक्षाका बारेमा पत्रकार सम्मेलन गर्न लागेको तामाङले जनाए।