Loading... आजः २०८१ बैशाख ७, शुक्रबार

माधव नेपाल र महन्थ ठाकुरको नयाँ दलको सनाखत आज

काठमाडौं– निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका नेकपा ९एकीकृत समाजवादी० र लोकतान्त्रिक समाजवादी पार्टीलाई सनाखतका लागि आज बोलाएको छ।

आयोगले दुबै दललाई सनाखतका लागि अढाई घण्टा समय निर्धारण गरेको छ। विहान ११ः३० देखि दिउँसो २ः०० बजेसम्म आयोगमा गएर नेताहरुले सनाखत गर्नुपर्नेछ।

आयोगले तोकेको निर्धारित समयभित्र सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा ९एकीकृत समाजवादी० र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।

सरकारले द