कर्णाली प्रदेशसभा बैठक सुरु, सांसदले उठाए एमसिसीबारे आवाज

सुर्खेत –कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको पाँचौँ बैठक सुरु भएको छ।
बैठकमा प्रदेश सरकार र प्रदेश सरकारमार्फत सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउनुपर्ने सार्वजनिक सरोकारका विषयहरूमाथि सांसदहरुको बोल्ने क्रम जारी छ।
बैठकमा वक्ताहरूले अमेरिकी सहयोग परियोजनाको विषयमा समेत आवाज उठाएका छन्।








परिवर्तन संवाददाता
२३ माघ २०७८, आईतवार १४:४८