Loading... आजः २०८१ बैशाख २०, बिहीबार

अमेरिकी विदेशमन्त्रीको प्रधानमन्त्री देउवालाई फोन : विकास र क्षेत्रीय चुनौतीमा मिलेर काम गरौं

काठमाडौं – अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकनले प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोन गरेका छन्।

रुसले युक्रेनमा गरेको आक्रमणमा समर्थन जुटाउन विदेशमन्त्री ब्लिकनले टेलिफोन गरेको उल्लेख गरेका छन्। साथै उनले नेपालको आर्थिक विकास र क्षेत्रीय चुनौतीमा सँगै मिलेर काम गर्ने पनि बताएका छ्न्।

​संसदले आइतबार संसदबाट एमसीसी पारित गरेपछि अमेरिकाले यसबारे चासो राखेको हो।