Loading... आजः २०८२ मंसिर ८, आईतवार

एकीकृत समाजवादीको पोलिटब्यूरो बस्दै

 

काठमाडौं –  नेकपा एकीकृत समाजवादीको आज पोलिटब्युरो बैठक बस्दैछ।

बैठक बानेश्वरस्थित एक पार्टी प्यालेसमा बिहान ११ बजे बस्ने सचिव जीवनराम श्रेष्ठले जानकारी दिए। उनकाअनुसार बैठकमा आगामी निर्वाचन र अमेरिकी सहयोग परियोजना एमसिसीको पक्षमा उभिएपछि उत्पन्न परिस्थिति, गठबन्धनको भविष्यलगायत समसामयिक विषयमा छलफल हुनेछ।

आज पोलिटब्युरो बैठक बोलाएको एकीकृत समाजवादीले फागुन २५ र २६ गते केन्द्रीय समितिको पनि बैठक बोलाएको छ।