Loading... आजः २०८३ जेष्ठ २३, शनिबार

दैलेखमा अबैध गाँजा फडानी

दैलेख -अस्थाई प्रहरी पोष्ट भैसेखोरले नारायण नगरपालिका ५ स्थित डाँडेवारीमा बिहिवार अबैध गाँजा फडानी गरेको छ ।

समुदाय प्रहरी(साझेदारी कार्यक्रम अन्तर्गत स्थानियहरुको सहभागितामा करिब ३०० वटा गाँजाका
बिरुवा नष्ट गरेको छ ।

उक्त कार्यक्रम जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा गरीएको गरीएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेख