Loading... आजः २०८१ बैशाख ४, मंगलवार

दैलेख टिपर दुर्घटनामा ;एक को मृत्यु दुई घाईते

दैलेख –  जिल्ला मा टिपर दुर्घटना हूँदा एकजनाको मृत्यु र दुई घाईते भएका छन ।

मध्यपहाडी राजमार्गअन्तर्गत दुल्लु नगरपालिका ९ मा पर्ने गोबे धारामा दुल्लु नगरपालिकाको भे१ग ७७ नम्बरको टिपर दुर्घटना हूँदा दुल्लु नगरपालिका ३, सियालाका २८ वर्षीय धनबहादुर बुढा को घटना स्थलमै मृत्यु भएको छ ।

टिपर सडकबाट करिब १५० मिटर तल खसेको छ । घाइते दुवैको दुल्लु अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार टिप्पर अनियन्त्रित भई दुर्घटनामा पारेको हो।