Loading... आजः २०८२ माघ २१, मंगलवार

पेशागत मर्यादा कायम राख्न सभापतिमा खड्काकाे उम्मेदवारी

सुर्खेत – ईन्जिनियरिङ एसोसिएसन कर्णाली प्रदेशको दोस्रो कार्यकारिणी समितिको फागुन २७ गते हुने चुनावमा एकीकृत प्रगतिशील ईन्जिनियर समूहबाट सभापतिमा ईन्जिनियर नरेश खड्काले आफ्नो उम्मेदवारी दिएका छन् ।

नयाँ नेतृत्वको लागि हुन लागेको ईन्जिनियरिङ कर्णाली प्रदेशको दोस्रो कार्यकारिणी समितिको चुनावमा खड्काले ईन्जिनियरका पेशागत मर्यादा कायम राख्न सभापतिमा उम्मेदवारी दिएको बताएका छन् ।