Loading... आजः २०८२ माघ २१, मंगलवार

भूमि आयोगले माग्यो दुई सय कर्मचारी (विज्ञापनसहित)

काठमाडौं – राष्ट्रिय भूमि आयोगले करारमा कर्मचारीको माग गरेको छ।

आयोगले  करारमा काम गर्न १ सय २६ सर्भेक्षक र  ७३ जना अमिन माग गर्दै आवेदन खुला गरेको हो।

इच्छुक र योग्य व्यक्तिले सात दिन भित्र आवेदन दिन सक्ने छन्। परीक्षाको किसिम अन्तर्वार्ता हुने जनाइएको छ।