Loading... आजः २०८३ बैशाख ६, आईतवार

पुटिनलाई युद्ध अपराधीको संज्ञा दिँदै बाइडेनले भने, ‘युक्रेनलाई हतियार दिनेछौँ’

युक्रेनमाथि रुसको हमलाको आज २२ औँ दिन हो ।

रुस लगातार युक्रेनको शहरमाथि हवाई हमला गरिरहेको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले युक्रेनलाई एक अर्ब डलरको हतियार दिने जानकारी दिएका छन् । जो बाइडेनलाई पुटिनबारे प्रश्न सोध्दा उनले पुटिन युद्ध अपराधी भएको बताए ।