एमालेले जितेका महानगर र उपमहानगरमा माधव नेपालको दाबी

PsLs[t ;dfhjfbLsf] s]Gb|Lo sld6L a}7s
g]kfn sDo’lgi6 kf6L{ -PsLs[t ;dfhjfbL_sf] /fhwfgLdf a’waf/ a;]sf] s]Gb|Lo sld6Lsf] t];|f] k”0f{ a}7snfO{ ;Daf]wg ub{} cWoIf dfwjs’df/ g]kfn . tl:a/M gjLg kf}8]n÷/f;;
चुनावी रणनीति र सम्भावित तालमेल तथा उपयुक्त उम्मेदवारको खोजीमा प्रायः सबै दलहरू लागेका छन् । मुलुक संघीय संरचनामा गएपछि दोस्रोपटक स्थानीय तहको निर्वाचन हुँदैछ । जसअनुसार देशभरका ७५३ स्थानीय तहमध्ये ६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकाको नेतृत्व कसले हत्याउला भन्ने चासो बढ्दै गएको छ । सोही कारण महानगरपालिका र उपमहानगरपालिकामा आफ्नो वर्चस्व स्थापित गर्ने प्रयासमा प्रमुख राजनीतिक दलहरूको विशेष ध्यान केन्द्रित हुन थालेको छ ।
यसक्रममा काँग्रेस, एमाले, माओवादी केन्द्र र जसपाले महानगरपालिकाको हकमा पार्टी केन्द्रबाटै उम्मेदवार छान्ने नीति सार्वजनिक गरिसकेका छन्







परिवर्तन संवाददाता
५ चैत्र २०७८, शनिबार १०:१६