अमेरिकाका लागि आवासीय राजदूत खत्रीले लिए शपथ
राष्ट्रपति कार्यालय महाराजगञ्जमा आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट खत्रीले शपथग्रहण गरेका हुन्।
कार्यक्रममा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको सहभागिता थियो


काठमाडौं – संयुक्त राज्य अमेरिकाका लागि नेपालका आवासीय राजदूत प्रा.श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।





परिवर्तन संवाददाता
२५ फाल्गुन २०७८, बुधबार १७:३१