बालिका बलात्कारको आरोपमा ३५ वर्षिय युवक पक्राउ
२२ पुष २०७७
कृष्ण शर्मा
दैलेख ,
दैलेख , पाँच वर्षिया बालिका बलात्कार गरेको आरोपमा ३५ वर्षिया युवक पक्राउ परेका छन ।
जिल्लाको नारायण नगरपालिका वडा नम्बर आठ सिमाडाका राम बहादुर वि।क लाई प्रहरिले पक्रउ गरेको छ ।
घरमा कोहि नभएको अवस्थामा बालिका लाई जबरजस्तीकरणि गरेको भन्नेआरोपमा पक्राउ गरिएको जिल्ला प्रहरिकार्यालय दैलेखले जानकारि दिएको छ ।
पक्राउपरेका ति पुरुषलाई जिल्ला अदालत दैलेखमा म्याद थप अनुमति लिई प्रहरि हिरासतमा थप अनुसुन्धान प्रक्रिया थालिएको छ ।
परिवर्तन संवाददाता
२२ पुष २०७७, बुधबार ०८:१३