Loading... आजः २०७८ जेष्ठ १, शनिबार

फरारअभियुक्त पक्राउ

२३ पुष २०७७
कृष्ण शर्मा
दैलेख

दैलेख. जरिवाना तोकिएका केही सार्बजनिक अपराध सम्बन्धी मुद्दाका फरार एक अभियुक्त पक्राउ परेका छन ।
जिल्ला अदालत दैलेखको लगत।नं। ८११ मा उल्लेखीत २०७३।०१।१३ गतेको फैसला आदेशले रु १००० जरिवाना तोकिएका अभियुक्त पक्राउ परेका हुन ।
नारायण नगरपालिका वडा नं। ६ बस्ने बर्ष २५ का बिनोद दमाईलाई बिहिबार उनकै घरमा फेला पारी पक्राउ गरी जरिवाना भुक्तानीको लागी जिल्ला अदालत दैलेखमा उपस्थित गराईएको जिल्ला प्रहरिकार्यालय दैलेखले जानकारि दिईएको छ ।